पुरुष भलिबलको उपाधी म्याग्दी उद्दार समितिलाई

विकल्प न्यूज/बहराइन पुस ३ गते । बहराइन नेपाली एकता समाजले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी म्याग्दी उद्दार समितिले जितेको छ । १७ डिसेम्बरमा आयोजना गरेको पुरुष भलिबलको उपाधी जित्न सफल भएको हो । एकता समाजको खेलकुद विभागद्वारा बहराइनमा बसोबास गर्ने नेपाली युवाहरुलाई सचेत र संगठित गर्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । नेपाली युवाहरूलाई सचेत र … Continue reading पुरुष भलिबलको उपाधी म्याग्दी उद्दार समितिलाई